'नेपाल-खनाल' पक्ष निकट युवा संघको कार्यालय उद्घाटन | Khabarhub Khabarhub

‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन गरेका छन् ।

बबरमहलमा आयोजित विशेष कार्यक्रमकाबीच वरिष्ठ नेता नेपालले कार्यालय भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले देशमा विकसित राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै युवाहरू संगठित हुनुपर्ने बताए ।

उनले आफूहरु पनि भवनको खोजीमा रहेका बताए । पछिल्लो समय एमालेका नेपाल–खनाल निकट संगठनहरुले समानान्तर कमिटी गठन गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : १९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक