काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिए « Khabarhub

काठमाडौं उपत्यकामा १६८ कोरोना संक्रमित थपिए


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०३ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ५ : २० बजे

भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी

मुगुको छायानाथ रारा नगरपालिकाका मेयर भन्छन्- ‘पारिश्रमिकको रकमबाट बिरामी बोक्छु ‘

काठमाडौँ- मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर

झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेका तामाङ विजयी

काठमाडौं- झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा

हावाहुरी र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा हावाहुरी सहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न

मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी

काठमाडौं- युक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले विजय हासिल गरेको दाबी