भारतमा १३ हजार ४८२ जना कोरोनामुत्त « Khabarhub

भारतमा १३ हजार ४८२ जना कोरोनामुत्त


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४८२ जना कोरोनामुत्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १४ हजार १८९ जना संक्रमित थपिएका छन् भने ५५२ जना संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ६८ हजार ५२२ रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : १४ बजे

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु: मतगणना सक्न आयोगको निर्देशन

काठमाडौँ- नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत

हरिवनको मेयरमा माओवादी विजयी

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र

आजको मौसम पूर्वानुमान : धेरै क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं- शुक्रबार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।

पोखरा महानगरमा कलमको अग्रता बढ्यो : धनराज तीन हजार मतले अगाडि

काठमाडौं– पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज

राजविराज नगरपालिकामा जसपा विजयी

सप्तरी– राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित