च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा छ । २ खेलमा ३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर