वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला | Khabarhub Khabarhub

वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव गरिएको थियो ।

सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? कोइरालाले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ४३ बजे

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग

मन्त्रिपरिषदले पारित गर्‍याे नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी