काठमाडौँ उपत्यकामा थपिए ८१९ कोरोना संक्रमित « Khabarhub
Logo
३१ आश्विन २०७८, आइतबार

काठमाडौँ उपत्यकामा थपिए ८१९ कोरोना संक्रमित



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५५६ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा १८७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

 

 


भर्खर

0