‘हावा सरर’मा सुनिए कुशल | Khabarhub Khabarhub

‘हावा सरर’मा सुनिए कुशल


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो अफिसियल गीत ‘हावा सरर’ सार्वजनिक भएको छ ।

कुशलकै संगीत रहेको गीतमा कुशल र अंकुश अधिकारीको शब्द छ । गीतमा प्रज्जवल लामा संगीत निर्माता छन् ।

सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुँयाल फिचर्ड छन् ।

भिडियोमा सुनोदको कथा र सुनेश श्रेष्ठको पटकथा छ । सुनेशकै छायांकन रहेको भिडियोमा सुनोदको सम्पादन छ ।

भिडियोमा भिएफएक्स तथा कलरको काम भने प्रविण श्रेष्ठले गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : २० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार