बेलायतमा एकैदिन १ लाख ३० हजार कोभिड संक्रमित | Khabarhub Khabarhub

बेलायतमा एकैदिन १ लाख ३० हजार कोभिड संक्रमित


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो ।

पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ । अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।

 

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ४ : ०५ बजे

आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै

दमौली– तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै

प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत लिँदै

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र अवरोधबीच प्रधानमन्त्री पुष्पकमल

संसद्‍मा रोकिएन कांग्रेसको अवरोध र नाराबाजी (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा

किसानलाई उन्नत बीउमा अनुदान

चितवन– भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा