कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता विवाद समाधानको प्रस्तावसहित प्रतिबेदन ल्याउन छानविन समितिलाई  समय दिइएपछि उसले गरिरहेको कामबारे समीक्षा  हुनेछ ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताको धर्ना तथा अनसन जारी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा तोकिए पनि महाधिवेशन हुने सम्भावना न्यून बन्दै गएको भन्दै विशेष महाधिवेशनको चर्चा समेत शुरू भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ९ : ३० बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको