चुट्किला— ताजा हुन्थ्यो कि ? | Khabarhub Khabarhub

चुट्किला— ताजा हुन्थ्यो कि ?


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा व्यक्तिले होटेलमा खाना खायो र म्यानेजरसँग भन्यो—

हजुर, यो होटलमा म तीन चार दिनअघि नै आउनुपर्ने थियो जस्तो लाग्यो ।

हजुर यो त हाम्रो भाग्य अनि तपाईंको महानता हो । म्यानेजरले भन्यो, तपाईंलाई केही विशेष भन्नु थियो कि ?

होइन, खासमा जुन खाना मैले अहिले खाएँ, त्यो अलि ताजा हुन्थ्यो कि ?

साभार– ‘भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ५ : ४५ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले