एमाले बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी | Khabarhub Khabarhub

एमाले बन्दसत्रमा माधव नेपालविरूद्ध नाराबाजी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ०८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई