बार्सिलोनासँग भिल्लारियल ३–१ ले पराजित | Khabarhub Khabarhub

बार्सिलोनासँग भिल्लारियल ३–१ ले पराजित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई ३–१ ले पराजित गरेको छ।

अवे मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भएसँगै सातौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ ।

बार्सिलोनाका लागि ४८ औँ मिनेटमा फ्र्याङ्की डी जोङले एक गोल गरेका थिए । खेलमा ७६ औँ मिनेटमा सामुएल चुक्वाएजेले भिल्लारियलका लागि एक गोल गरेर बराबरीमा ल्याय पनि । अन्तिम समयमा ८८ औँ मिनेटमा मेम्फिस डिपे र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले जितेको हो ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई २–१ ले पराजित गर्दा भ्यालेन्सिया र रायोभालेकानोले १–१ तथा मालोर्का र गेटाफेले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम