'आइएस-के' विरूद्ध अमेरिकाको कारबाही, काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार मारिएको दाबी | Khabarhub Khabarhub

‘आइएस-के’ विरूद्ध अमेरिकाको कारबाही, काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार मारिएको दाबी


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन हमला गरेको छ ।

नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकार मारिएको अमेरिकी सैनिक अधिकारीहरुले जनाएका छन् ।

मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा ‘आइएस–के’ ले थिएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ५५ बजे

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।