अजरको 'तिरिमिरी' गीतको भिडियो सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

अजरको ‘तिरिमिरी’ गीतको भिडियो सार्वजनिक (भिडियो)


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अजर जंगमको स्वरमा तिरिमिरी बोल्को गीत सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगीत सुरच प्रसाईको रहेको छ । संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् ।

गीतको भिडियो मिमोह के श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी विक्रम स्वरले गरेका हुन् । भिडियोमा अजय श्रीस मगर, श्रेया कार्की र दर्शन काजीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : २२ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा