विन्दुको ‘तिम्रै हुन पाउँ’ | Khabarhub Khabarhub

विन्दुको ‘तिम्रै हुन पाउँ’


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आधुनिकदेखि पाश्र्व गायनमा आफूलाई अब्बल साबित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ ।

गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

भिडियोमा विन्दु आफैं फिचर्ड छिन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन, राजीव समरको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : ३७ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्