कोरोना संक्रमणबाट हिलिहाङ गाउँपालिकाका वडाध्यक्ष सिगुको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट हिलिहाङ गाउँपालिकाका वडाध्यक्ष सिगुको निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरको हिलिहाङ गाउँपालिका ४ का वडाध्यक्ष शिरी सिगुको कोरोना संक्रमणबाट निधन भएको छ।

झापाको बी एण्ड सी अस्पतालमा उपचार गराइरहेका सिगुको बिहीबार बिहान अस्पतालमै निधन भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङदेनले जानकारी दिए ।

‘वडाध्यक्षको निधन भएको कुरा आज बिहान अस्पतालले पुष्टि गरेका छ,’ लिङदेनले भने । सिगुलाई झापामै अनत्यष्टि गरिएको उनले बताए । यो सँगै पाँचथरमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम