खाद्य र साल्ट ट्रेडिङले भोलिदेखि खाद्यवस्तुको डेलिभरी गर्ने | Khabarhub Khabarhub

खाद्य र साल्ट ट्रेडिङले भोलिदेखि खाद्यवस्तुको डेलिभरी गर्ने

खाद्यान्न आवश्यक परे यी नम्बरमा फोन गर्नूस


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य र साल्ट ट्रेडिङले १४ गतेदेखि २० गतेसम्म जारी गरेको निषेधाज्ञाको अवधिमा उपभोक्ताका घर घरमा खाद्यवस्तु डेलिभरी गर्ने जनाएको छ ।

सो अवधिमा किराना पसल तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गर्न प्रशासनले आदेश जारी गरे पछि उपभोक्तामा खाद्यवस्तुको अभाव हुन सक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले होम डेलिभरी गर्ने बताएका छन् ।

उपभोक्ताको अर्डरका आधारमा एक हप्ताभर मोबाइल गाडीबाट खाद्य वस्तुको डेलिभरी हुने भएको हो । साथै खाद्यन्न सम्बन्धी समस्या भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  २ : २६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम