खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि | Khabarhub Khabarhub

खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतिपय मानिसको दीर्घ र साझा समस्याको रूपमा देखा पर्छ खुट्टाको छाला फुट्नु । अनेकौँ उपचार गर्दा पनि ठिक नभएर हैरान हुनु भएको छ भने एक पटक यी घरेलु उपचार पद्धति अपनाउँदा तपाइँको समस्या समाधान हुन पनि सक्छ ।

—           यदि खुट्टाको छाला फुटेको छ भने तिलको तेलमा त्रिफला (हर्रो, बर्रो, अमला) पाउडर भुटी पिसेर पाडर बनाउनुहोस् । उक्त पाउडरमा फेरि तिलको तेल मिलाई फुटेको ठाउँमा लगाउनाले खुट्टा फुट्न निको हुन्छ ।

— रातको समयमा गाईको घ्यूमा एक चिम्टी नुन मिलाई फुटेको स्थानमा लगाउनाले पुटेको खुट्टा निको हुन्छ ।

—           २० ग्राम घ्युमा १० ग्राम मैन (माहुरीको मह अड्ने चिज) मिलाई फुटेको स्थानमा लगाउनाले निको हुन्छ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ५९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम