लैनचौरबाट पेस्तोलसहित एक पक्राउ « Khabarhub

लैनचौरबाट पेस्तोलसहित एक पक्राउ


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको लैनचौरबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाइँलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको टोलीले चौलागाइँको साथबाट कटुवा पेस्तोल, एक थान गोली र एउटा मोबाइल सेट बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ०० बजे

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम

मुग्लिन – इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास

छतमा लुगा उठाउन गएकी महिलाको लडेर मृत्यु

महोत्तरी – जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको

‘मलाई सम्मान र पुरस्कारको लोभ छैन’

नेपाली भाषा, कला र संस्कृतिको सम्वर्द्धन र संरक्षणका लागि कवि,

सुदूरपश्चिमवासीले जहाज चढ्न अब काठमाडौँमा सोध्न पर्दैन : मन्त्री आले

धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

ओटाबा – उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला