किन हुन्छ टाइफाइड ? यस्तो छ यस्तो लक्षण र बच्ने उपाय | Khabarhub Khabarhub

किन हुन्छ टाइफाइड ? यस्तो छ यस्तो लक्षण र बच्ने उपाय


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलेजोको कमजोरीले निम्त्याउने टाइफाइड एक संक्रामक रोग हो ।

टाइफाइड हुदाँ शरीरमा ज्वरो आउँछ र शरीर दुख्न थाल्छ । टाइफाइड शरीरमा संक्रमणको कारणले हुन्छ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्दछ ।

टाइफाइडको लक्षण
– अचानक ज्वरो आउनु
– बान्ता हुनु
– पेट तथा टाउको दुख्नु
– कब्जियत हुनु
– कमजोरी महशुस हुनु
– अत्याधिक पसिना आउनु
– टाउकोमा चिसो महशुस हुनु

टाइफाइड हुने कारण
– फोहोर एवम् दुषित पानीको सेवन
– फोहार पानीले नुहाउनु
– दुषित पानीले खाना बनाउनु/पकाउनु
– दुषित पानीले फल एवम् तरकारी धुनु
– टाइफाइटग्रस्त व्यक्तिसँग संसर्ग गर्नु

टाइफाइडबाट बच्ने उपाय
१. पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने
२. सधै स्वच्छ पानी मात्र पिउने
३. खाना खानुअघि राम्ररी हात धुने
३. जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने
४. तारेको, भुटेको खानेकुरा नखाने
५. टाइफाइडग्रस्त मानिसको संसर्ग नगर्ने

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ६ : १५ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार