बिनासँग सुधीरको ‘माया लाउनै जानिनँ’ | Khabarhub Khabarhub

बिनासँग सुधीरको ‘माया लाउनै जानिनँ’


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ ।

प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा सुधीर श्रेष्ठ र बिना राउत फिचर्ड छन् ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा बाबु श्रेष्ठको छायांकन, अच्युत बजगाईको सम्पादन छ । भिडियो हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : १४ बजे

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री