तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त | Khabarhub Khabarhub

तस्वीरमा विराटनगर वारियर्स र चितवन टाइगर्सको भिडन्त


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

साढे ९ देखि जारी खेलमा विराटनगर करण केसीको कप्तानीमा र चितवन सोमपाल कामीको कप्तानीमा जारी छ ।

मैदानमा देखिएका दृश्य हेर्नुहोस्

तस्वीर : एभरेष्ट प्रिमियर लिगको फेसबुक फेज

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १२ : ३४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड