विदेश जानेहरुले अब सैनिक र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने | Khabarhub Khabarhub

विदेश जानेहरुले अब सैनिक र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सोमबार सूचना जारी गर्दै काठमाडौँ उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर विदेश जाने नागरिकले खोप लगाउन सक्ने जानकारी दिएको छ ।

‘काठमाडौँको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्नेछन्’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ०२ बजे

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता