चुट्किला— थप कपी « Khabarhub
Logo
१२ आश्विन २०७८, मंगलबार

चुट्किला— थप कपी



कक्षामा शिक्षकले विद्यार्थीहरुलाई आफ्नो प्रेमी प्रेमिकाको नाम लेख्न लगाएछन् । एउटा छात्र बाहेक सबैले दुई सेकेन्डमै नाम लेखेर सरलाई बुझाए । दस मिनेटपछि उक्त छात्रले उठेर भनेछः सर, थप कपी ।

साभार भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0