सफल उध्यमशिल समाजको तालिम शनिबार | Khabarhub Khabarhub

सफल उध्यमशिल समाजको तालिम शनिबार


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्यमशिल समाजको बिकासमा जोड दिदै आएको हल्ट प्राइजले शनिबार चौथो चेन्जमेकर सिरिज सञ्चालन गर्दैछ।

विद्यार्थीहरुको निकै नै उत्सापुर्वक उपस्तिथिमा तीनवटा भागसम्म सफलता पुर्वक सञ्चालन भइसकेको यस कार्यक्रममा चौथो हप्ता तीन जना बिशेष आथितिको उपस्थिति हुनेछ।

कार्यक्रममा फोर्वस थर्टी अन्डर थर्टीमा पर्न सफल बेलायती महारानीबाट सम्मनित चर्चित भारतीय युवा उद्यमी दीपिका मल्लिक, लोकप्रिय युवा उद्यमी तथा कलाकार सन्जोग कोइराला र लोटस होल्डिङ्सका सिईओ अजित शाहको सहभागी हुनेछन् ।

सो दिनको कार्यक्रममा बिशेषगरी ब्यवसायमा सही मार्गदर्शकको मुख्य भूमिकाको बारे चर्चा गरिने बताईएको छ।

यस कार्यक्रम शाहभागिता हुन यो लिंकमा गएर आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ०८ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा