अलिफ र समिक्षाको ‘वनैमा मनैमा’ | Khabarhub Khabarhub

अलिफ र समिक्षाको ‘वनैमा मनैमा’


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अलिफ खान र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘वनैमा मनैमा’ सार्वजनिक भएको छ । गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत र संगीत संयोजन छ ।

ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा साजन शाहको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा रञ्जित पौडेल, समीक्षा पोखरेल, अजयश्री मगर र चाहना बस्याल फिचर्ड छन् । भिडियो द डिभाइज म्यूजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

विधान कार्की निर्देशित भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  २ : ३० बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक