अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाखभन्दा धेरै | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाखभन्दा धेरै


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६६ हजार ५३८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७ लाख ४ हजार २९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ३१ लाख ३२ हजार ८७९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७० लाख १२ हजार ९९१ जनामध्ये ८ हजार ८२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५८ हजार ४२२ पुगेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : २८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड