चुट्किला : Pshycho the Rapist « Khabarhub
Logo
११ कार्तिक २०७८, बिहीबार

चुट्किला : Pshycho the Rapist



एक जना केटा Library मा गए भनेछ—

मलाई …Pshycho The RapistÚ भन्ने बुक दिनुस् न….

Librarian ले त्यो बुक खोज्दा खोज्दा १ घण्टा भएछ… अनि आएर त्यो केटालाई १ झापड हानेछ र भनेछ— तँलाई मुला साग Pshychotherapist भन्न सक्दैनस्….

साभार : हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0