चुट्किला : त्यसपछि मलाई कसले बचाउँछ « Khabarhub
Logo
३० आश्विन २०७८, शनिबार

चुट्किला : त्यसपछि मलाई कसले बचाउँछ



एक फिल्म डाइरेक्टरले नयाँ हिरोइनलाई उसको सिन सम्झाउँदै भन्छः तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदीको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ ।

हिरोइनले गम्भीर हुँदै…… त्यसपछि मलाई कसले बचाउँछ ….त…..

साभार : हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0