थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो « Khabarhub

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ४ : १८ बजे

माओवादी केस बैठक: साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

काठमाडौँ– पटक पटक सर्दै आएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको

बैतडीमा चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते

बैतडी– बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौँ– काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ

सात घण्टापछि एकतर्फी सञ्चालनमा आयो दशरथचन्द राजमार्ग

काठमाडौँ– पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको

काँग्रेसले मंगलबार बोलायो पदाधिकारी बैठक

काठमाडौँ– नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी