‘दुई मुटु’मा डीआर र अनु | Khabarhub Khabarhub

‘दुई मुटु’मा डीआर र अनु


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र संगीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ छ ।

माइकल चन्द निर्देशित भिडियोमा अभिनेत्री अनु शाह र डा. उपाध्याय फिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा माया गर्ने श्रीमति गुमाउँदाको पीडालाई प्रस्तुत गरिएको छ ।

नेपाली गीतसंगीतका लागि डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ठाउँमा ५१ विधामा विश्व रेकर्ड राखेका छन् । उनका ११ उपन्यास र तीन गीति पुस्तक पनि प्रकाशित छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ५ : ०० बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७