नेकपा विभाजन 'पद वा कुर्सी'का लागि होइन : नेता भट्टराई | Khabarhub Khabarhub

नेकपा विभाजन ‘पद वा कुर्सी’का लागि होइन : नेता भट्टराई


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले नेपकपामा देखिएको विभाजन कुनै पद वा कुर्सीका लागि नभएको जिकिर गरेका छन् ।

आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा देखिएको विभाजन पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमतविरुद्धको आवाज रहेको बताए।

‘नेकपा बनाउन सबैको आ–आफ्नो ठाउँमा महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, ‘पार्टीभित्र सबैले समान इज्जतका साथ बस्ने वातावारण बन्नुपर्छ।’

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ९ : ५२ बजे

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार