पोखराको महेन्द्रपुल नजिकको सडक भासिदा बढ्यो जोखिम | Khabarhub Khabarhub

पोखराको महेन्द्रपुल नजिकको सडक भासिदा बढ्यो जोखिम


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  पोखरा महेन्द्रपुल नजिक सकड भासिदा जोखिम बढेको छ ।

भासिएको सडकमा परेको भ्वाङमा सवारी साधन पर्ने जोखिम बढेको छ ।

महेन्द्रपुलस्थित गरिमा विकास बैंकको नजिकै सडक भासिएको हो । आइतबार साँझ पोखरामा भारी वर्षापछि सडम भासिएको जनाइएको छ । भासिएको सडकलाई मर्मतको तयारी भएको भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : २७ बजे

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने