कोलेस्टोरबाट बच्न के गर्ने ? | Khabarhub Khabarhub

कोलेस्टोरबाट बच्न के गर्ने ?


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा व्यस्त जीवनशैली र कार्यव्यस्तताका कारण अधिकांश मानिस आफ्नो स्वास्थ्यमा खासै ध्यान दिन पाउँदैनन् । समय हुनेहरुले पनि यसमा खासै चासो दिएको देखिदैन । यस्तोमा कालान्तारमा विभिन्न स्वास्थ्य समस्याको शिकार हुनुपर्ने संभावना हुन्छ ।

दैनिक वा नियमित कार्य समेत गर्न असक्षम रहने तर खानपान र जीवनशैलीमा भने कुनै नियन्त्रण नरहनेहरुमा अहिले देखिने प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो, कोलोस्टोर । त्यसैले कोलोस्टोरबाट बच्न हामीले आफ्नो स्वास्थ्यको उचित ध्यान राख्न आवश्यक छ । यसकालागि निम्न कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

– सकेसम्म शरीरको तौल बढ्न नदिने बरु खानाको मात्रा घटाउने र काम बढाउने ।

– खानामा अतिरिक्त क्यालोरी बर्न गर्ने । लाइट खानाहरु बढि खाने ।

– नियमित व्यायम गर्ने, जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ गरेमा लाभ बढि हुन्छ ।

– धेरैभन्दा धेरै पैदल हिँड्ने बानी बसाउने ।

– गलत खानपान र रहनसहनमा परिवर्तन ल्याउने ।

– औषधीका साथै केहि सावधानी वा खानपानमा सुधार ल्याएमा कोलोस्टोर नियन्त्रण हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्नु पर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला