‘तुहि हो तुहि’मा प्रदीप र रियाशा | Khabarhub Khabarhub

‘तुहि हो तुहि’मा प्रदीप र रियाशा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–थारु भाषाको ‘तुहि हो तुहि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर, नरेश जोगीकै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।

भिडियोमा रंगकर्मी प्रदीपकुमार चौधरी र मोडल रियाशा दाहाल फिचर्ड छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, चन्द्र चौधरीको मिक्सिङ र मिलन विश्वकर्माको सम्पादन तथा कलर रहेको छ ।

देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छायांकन गरिएको हो ।

भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ५५ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको