पागल कुकुरले टोक्यो ? यसरी घरमै गर्नुहोस् प्राथमिक उपचार « Khabarhub
Logo
१ जेष्ठ २०७८, शनिबार

पागल कुकुरले टोक्यो ? यसरी घरमै गर्नुहोस् प्राथमिक उपचार



प्रतिकात्मक तस्वीर

—     ४ ग्राम सत्यानाशीको जरालाई पिसेर १५० ग्राम दहीसँग खानाले आराम मिल्दछ ।

—     शुद्ध उनी सालको जरालाई काटेर त्यसमा गुड मिलाई खानाले आराम मिल्छ । घाउ गहिरो छ भने पोटासियम परम्याग्नेटले सात दिनसम्म चुनाले आराम मिल्छ ।

—     २५० ग्राम कलौजीलाई पिसेर त्यसमा ७०० ग्राम चिनी मिलाई १० देखि २० ग्रामका दरले बिहान–बेलुका खानाले पागल कुकुरले टोकेको सञ्चो हुन्छ ।

—     जुन ठाउँमा पागल कुकुरले टोकेको छ त्यही ठाउँमा तातो फलामले जलाइदिनाले वीष फैलन पाउँदैन ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट


भर्खर

0