अष्ट्रिया पहिलो पटक युरोकपको नकआउटमा | Khabarhub Khabarhub

अष्ट्रिया पहिलो पटक युरोकपको नकआउटमा


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउटमा पुगेको छ ।

सोमबार राति भएको खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अष्ट्रिया समूहको उपविजेता बन्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन २१औँ मिनेटमा क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे ।

यस जितसँगै समूह ‘सी’ मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।

युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ । युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका