सिरी 'ए' फुटबलमा इन्टर मिलानको शानदार जित | Khabarhub Khabarhub

सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको शानदार जित


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा एसी मिलानविरुद्ध इन्टर मिलानले ३-० को  जित हात पारेको हो ।

मिलानको घरेलु मैदान सानसिरोमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले दुई गोल गरे । यस्तै रोमेलु लुकाकुले एक गोल गरे ।

जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ ।

एसी मिलान २३ खेलमा ४९ अंक जोड्दै लिगको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ४० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि