काठमाडौँ उपत्यकामा २१४ कोरोना संक्रमित थपिए « Khabarhub

काठमाडौँ उपत्यकामा २१४ कोरोना संक्रमित थपिए


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४७ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ०० बजे

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु: मतगणना सक्न आयोगको निर्देशन

काठमाडौँ- नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत

हरिवनको मेयरमा माओवादी विजयी

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र

आजको मौसम पूर्वानुमान : धेरै क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं- शुक्रबार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।

पोखरा महानगरमा कलमको अग्रता बढ्यो : धनराज तीन हजार मतले अगाडि

काठमाडौं– पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज

राजविराज नगरपालिकामा जसपा विजयी

सप्तरी– राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित