एमाले उपाध्यक्ष रावललाई भेटेर फर्किए वरिष्ठ नेता नेपाल | Khabarhub Khabarhub

एमाले उपाध्यक्ष रावललाई भेटेर फर्किए वरिष्ठ नेता नेपाल


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा भीमबहादुर रावलबीच भेटवार्ता भएको छ ।

रावल निवकास टोखामा बुधबार साँझ वरिष्ठ नेता नेपाल र रावलबीच भेटवार्ता भएको हव।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका नेता रावललाई भेट्न नेपाल टोखा पुगेका हुन् ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी समेत भएका थिएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेको बुझिएको छ ।

भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १० : ०२ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको