मानिसको व्यवहारबारे मनोवैज्ञानिकहरुका खास ७ कुरा | Khabarhub Khabarhub

मानिसको व्यवहारबारे मनोवैज्ञानिकहरुका खास ७ कुरा



१. अप्रासंगिक रुपमा हाँस्ने मान्छेलाई, ऊ भित्री रुपमा एक्लो छ भनेर बुझ्नुहोस् ।

२. आवश्यकता भन्दा ज्यादा सुत्ने मान्छेलाई गहन तर भन्न नहुने खालको दुःख परेको छ भनरे बुझ्नुहोस्  ।

३. कम तर छिट्छिटो बोल्ने मान्छेले केही कुरा लुकाई रहेको छ भनेर बुझ्नुहोस् ।

४. रुन नसक्नेलाई, कमजोर मान्छे भनेर चिन्नुहोस् ।

५. छिटो–छिटो खाना खानेलाई तनावग्रस्त मान्छे भनेर चिन्नुहोस् ।

६. साना–सानाकुरामा पनि रुनेलाई सरल निर्दोष र निर्मलचित्तको मान्छे भनेर चिन्नुहोस् ।

७. स–साना कुरामा पनि झनक्क रिसाउँनेलार्ई मायाको आवश्यक छ भनेर बुझ्नुहोस् ।

…तसर्थ मान्छेको मनोविज्ञान बुझेर ब्यवहार गर्ने गरौँ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ५५ बजे

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम