यस्तो छ कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश (पूर्णपाठसहित) « Khabarhub

यस्तो छ कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश (पूर्णपाठसहित)


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश -२०७८’ मा स्वास्थ्य संकटकाल समेत लगाउन सक्ने व्यवस्था गरिएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सक्ने व्यवस्था गरिएको हो ।

अध्यादेशमा प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय निर्देशक समिति बनाउने प्रस्ताव समेत गरिएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने गरी निर्देशन समितिमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, मुख्यसचिव, प्रधानसेनापति सदस्य रहने अध्यादेशमा उल्लेख छ।

अध्यादेशले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सट्टामा अर्को संयन्त्रको प्रस्ताव गरेको हो ।

त्यस्तै खोप खरिदलगायतका कार्यका लागि पनि कानुनी व्यवस्था गरेको छ।

अध्यादेशको पूर्णपाठ

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ०० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि