लिभरपुलले सार्वजनिक गर्‍यो नयाँ 'जर्सी' | Khabarhub Khabarhub

लिभरपुलले सार्वजनिक गर्‍यो नयाँ ‘जर्सी’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि ‘हो जर्सी’ सार्वजनिक गरेको छ ।

लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।

लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ । लिभरपुल यस सिजन उपाधि रक्षा गर्न असफल भएको छ ।

लिभरपुल यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ५१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन