यस्तो छ कोइराला फुलको औषधीय महत्व « Khabarhub
Logo
४ जेष्ठ २०७८, मंगलबार

यस्तो छ कोइराला फुलको औषधीय महत्व



—     दैनिक रुपमा मूलाको प्रयोग गर्नाले मूत्रसम्बन्धी सम्पूर्ण रोगको समाधान हुन्छ ।

—     यसले पत्थरीलाई निर्मूल पार्छ ।

—     यसको पात खाएमा कब्जियत ठिक भई दिसा खुलाउँछ ।

—     यसले मानसिक रोगलाई पनि ठिक गर्दछ ।

—     मूलाको सेवनले कष्टकर रजस्वलालाई शीघ्र नियन्त्रण पन गर्दछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 


भर्खर

0