एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च कपको उपाधि पीएजीलाई | Khabarhub Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च कपको उपाधि पीएजीलाई


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ ।

फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई २-० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक/एक गोल गरे ।

च्याप्पियन पीएसजीको  फ्रेन्च कपको यो १४औँ उपाधि हो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ५५ बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु