लिभरपुल र लिड्स युनाइटेडको खेल बराबरी | Khabarhub Khabarhub

लिभरपुल र लिड्स युनाइटेडको खेल बराबरी


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार राति भएको खेलमा लिभरपुल र लिड्स युनाईटेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाँड्नु परेको हो ।

३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा डिएगो लोरेन्टले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । लिभरपुल ३२ खेलमा ५३ अंकसहित लिगको छैटौं स्थानमा रहेको छ । लिड्स ४६ अंक जोडेर दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा