एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने | Khabarhub Khabarhub

एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेल नेतृत्वमा सचिवालयले गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि मदननगर बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले क्षति पुर्‍याएपछि अहिले धुम्बाराहीमा पार्टी कार्यालय रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ०० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड