प्रकाशको गीतमा बुढेसकालको प्रेम | Khabarhub Khabarhub

प्रकाशको गीतमा बुढेसकालको प्रेम


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको भिडियोमा प्रकाश र सिर्जना फिचर्ड छन् । गतिमा प्रकाशकै शब्द र संगीत छ ।

पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जिन्दगी बर्बाद बनेको कुरालाई व्यंग्यात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

वसन्त निरौला निर्देशित भिडियोमा रामशरण जंगमको पनि अभिनय छ । भिडियोमा दिव्यराज सुवेदीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ४५ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी