उपचारपछि आज स्वदेश फर्कदै नेकपा नेता खनाल « Khabarhub
Logo
१८ फाल्गुन २०७७, मंगलबार

उपचारपछि आज स्वदेश फर्कदै नेकपा नेता खनाल



काठमाडौँ-  भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि  पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् ।

माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए ।

खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।


भर्खर

0