खुला महिला केन्द्रीय सदस्य : १०० मत गणना हुँदा पुष्पा भुसालको ६० मत (सूचीसहित) | Khabarhub Khabarhub

खुला महिला केन्द्रीय सदस्य : १०० मत गणना हुँदा पुष्पा भुसालको ६० मत (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना जारी छ । आइतबार साँझ शुरु भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक गरिएको ।

१०० मत गणना हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाएकी छन् । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ०६ बजे

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

माछा कुदेर समुद्रमा छाल उठ्दैन

भँगेराले धान खाएर उत्पादन कम भएको कारण देखाइ सन् १९५८

खोटाङमा १४३ जनाको आँखाको शल्यक्रिया

खोटाङ– नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा

चर्चामा १२ भाइ : गृहमन्त्रीदेखि गोविन्द केसीसम्म

काठमाडौं- पछिल्लो समय नेपालको राजनीति उतारचढावपूर्ण, विवादास्पद एवं बैरागलाग्दो देखिएको

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं– नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने प्रतिबद्धता व्यक्त